राजनीति
नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान, एक विद्यार्थी घाइते,पीएन क्याम्पसमा तनाव

पोखरा : नेपाल विद्यार्थी संघका नेता राजेश हमाल (रेशम) पक्राउको विरुद्धमा पृथ्वीनारायण क्याम्पस तनावग्रस्त...

राजतन्त्र गयो, ओलीतन्त्र पनि जान्छ : बाबुराम भट्टराई

काठमाडौं : समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउनेलाई...

जनयुद्धमा प्रचण्ड बसेको घर अब ‘युद्ध पर्यटन क्षेत्र’

रोल्पा : नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माओवादी जनयुद्धका बेला आवासका रुपमा प्रयोग गरेको...

दाङमा भव्य स्वागतपछि महराले भने : मेरो जीत नै जनताको जीत हो

दाङ : निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएका बताएका छन्।...

प्रवास चिन्दैन कांग्रेस

नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । १३ औं महाधिवेशनमा पार्टीका ५ लाख सक्रिय सदस्य रहेका थिए भने...

प्रदेश

खेलकुद
तेस्रो ढल्को उपत्यका व्यापी तेक्वान्दो प्रतियोगिता २०७६ सम्पन्न

काठमाडौँ : ढल्को टेक्वान्दो डोजाङ काठमाडौँले आयोजना गरेको तेस्रो ढल्को उपत्यका व्यापी तेक्वान्दो प्रतियोगिता...

फागुन ११ गतेदेखि पोखरामा प्याराग्लाइडिङ वर्ल्डकप

काठमाडौं : पोखराको साराङकोटमा प्याराग्लाइडिङ वर्ल्ड कप हुने भएको छ। नेपाल हवाई खेलकुद संस्थाले यही फागुन ११ गतेबाट...

मैत्रीपूर्ण फुटबलमा मगर विद्यार्थी संघ विजयी

बागलुङ : नेपाल मगर विद्यार्थी संघको रजत जयन्ती तथा प्रथम शहिद लखन थापा मगरको...

बडिगाडमा जारी दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकियो

बागलुङ : बडिगाड गाउँपालिकामा फागुन ६ गतेदेखि शुरु भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता...

फोटो फिचर

खुशी हुने चार तरिका

काठमाडौं : मानीस खुशी हुनु र सुखी हुनु फरक कुरा हुन । टन्न धनसम्पति भएर सबै कुरा पुग्दो हुँदा पनि मानिस खुशी हुन सकिरहेका...

कुन मौसममा कस्तो आहार खाने ?

मौसम परिवर्तन हुँदैछ । चिसो मौसमको समस्या गुजारेर आएकाहरुलाई वसन्त ऋतुको सुरुवातसँगै गर्मीको समस्या सुरु हुन लाग्दैछ । हामी मौसम अनुसारको लवाईखवाईलाई मात्रै ध्यान...

गर्भावस्थामा कस्तो व्यायाम उपयोगी हुन्छ ?

गर्भवतीले हरेक दिन कम्तिमा ३० मिनेटसम्म शरीरिक गतिविधिहरु गर्नु पर्छ । तर सबैभन्दा ठुलो कुरा भनेको गर्भधारणको क्रममा आफ्नो र गर्भमा रहेको शिशुको सुरक्षालाई...

बागलुङ पोष्ट टिभी

हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology