भगवान पनि बिक्रीमा….(गजल)

आजकाल त मान सम्मान पनि बिक्रीमा छ ।
मान्छेहरुले पुज्ने भगवान पनि बिक्रीमा छ ।

यस्तो लाग्छ हर चिज, क्रय बिक्रयमा चलिरहेछ
यो देशको सुनौलो, विहान पनि बिक्रीमा छ ।

बुझ्नु अधिकारको आवाज, किन सुस्ताउदैछ
सायद समावेशीसँगै, पहिचान पनि बिक्रीमा छ ।

भर छैन दल र धर्म, कुन बेला कसले फेर्छ
बाइबल, त्रिपिटक, वेद, कुरान पनि बिक्रीमा छ ।

भन्न त भन्छ सरकार, सवैका लागि शिक्षा
सबै कहाँ पढ्न पाउँछन्, ज्ञान पनि बिक्रीमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology