बागलुङ निसीखोलाका केही रमणीय गाउँहरु (फोटो फिचर)

बागलुङ : बागलुङको निसीखोला गाउँपालिकामा थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्रहरु छन् । ती धार्मिक तथा पर्यटकीय क्षेत्रहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्न थालेका छन् ।

प्रचारप्रसारको अभावमा ओझलेमा परेका ति स्थलहरु पछिल्लो समय प्रचारप्रसारको पहुँचमा आएका छन् । धार्मिक तथा पर्यटकीय क्षेत्रहरु एकतिर छन् भने पर्यटकहरुको मन लोभ्याउने गाउँहरु पनि उत्तिकै धेरै छन् ।

निसीखोलाको विभिन्न वडामा पर्ने गाउँहरुले यहाँ आउने पर्यटकहरुलाई मोहित नै पार्ने गर्दछन् । रातो माटो र सेतो कमिरोले पोतिएका होँचा तथा अग्ला घरहरुले सबैको मन तान्ने गरेको छ ।

केही तस्बिरहरु :   

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology