बागलुङमा प्रचलित यानीमाया गीत लोप हुने अवस्थामा

बागलुङ : लोक गीत संगीतको खानी बागलुङ । यहाँ धेरै प्रकारका गीत संगीतहरु गाइन्छ । यानीमाया, सुनीमाया, ठाडो भाका, सालैजो लगायतका पुराना गीत संगीतहरु बागलुङमा गाइने गरिन्छ ।

तर पछिल्लो समय यस्ता खालका पुराना गीत संगीतहरु लोप हुने अवस्थामा छन् । नयाँ युवा पुस्ताहरु पश्चिमा कला संस्कृतिको सिको गर्न थालेपछि यहाँ भएका गीत संगीतहरु लोप हुने अवस्थामा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology