पूर्णिमाको गीतमा अञ्जली र हिमाल (भिडियो)

काठमाडौं – गायिका पूर्णिमा लामाको स्वरमा सजिएको ‘हर पाइला पाइलामा’ बोलको गीत सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक गरिएको यो आधुनिक गीत रोमान्टिक शैलीको छ ।

देव लामाले लेखेका शब्दमा भेषराज बस्नेतले संगीत भरेका हुन् । यस्तै गीतमा कुमार रानाको मिक्सिङ छ ।

जीवनभर साथ दिने वाचा गरिएको गीतको भिडियोमा अञ्जली अधिकारी र हिमाल खड्काको अभिनय देख्न सकिन्छ । भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् भने शेरबहादुर डिसीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology