सांसदमाथि चाकु प्रहार

हङकङ : हङकङमा चीन समर्थक सांसदमाथि बुधबार चाकु प्रहार भएको छ । सांसद जूनिस हङकङको बाहिरी क्षेत्रस्थित आफ्नो निर्वाचन क्षेत्र तेन मूनमा चुनाव प्रचार गर्न गएका बेला उनीमाथि आक्रमण भएको हो ।

पुष्पगुच्छा लिएर आएका व्यक्तिले सांसदमाथि आक्रमण गरेका थिए । आक्रमणकारीले ती सांसदसँग फोटो खिचाउन अनुरोध गरेका थिए । उनले एक्कासि चाकु निकालेर आक्रमण गरेका थिए । प्रजातन्त्रको पक्षमा प्रदर्शन गर्दै आएका व्यक्तिबीच जूनिस निकै अलोकप्रिय मानिन्छन् । आक्रमणबाट ३ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई तत्कालै पक्राउ गरेको थियो । गत आइतवार एक व्यक्तिले प्रजातन्त्रको माग गर्दै आएका चाकु प्रहार गरेका थिए । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology