भारतको विरोधमा नेविसंघले उडायो कालो बेलुन (फोटो फिचर)

काठमाडौं : नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध प्रदर्शन गरेको छ । आइतबार माइतीघरमा विद्यार्थीहरुले ‘ब्याक अफ इन्डिया/चाइना’ नारासहित प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय झण्डासहित विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले ‘ब्याक अफ इन्डिया/चाइना’ लेखिएको प्लेकार्डसहित माइतीघरमा पुगेका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

रिपोर्टर्स नेपालबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology