गायिका राउतलाई चार दिन हिरासतमै राख्न प्रहरीलाई अनुमति

काठमाडौं : जिल्ला प्रशासन कार्यालयले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर टेकुले राउतका लागि म्याद थपका लागि प्रशासन समक्ष अनुरोध गरेको थियो ।

विमानस्थलमा प्रहरीलाई दुव्र्यहार गर्दै त्यसबारे भिडिओ बनाएर अपशब्द बोलेपछि गायिका राउतलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology