माटोको खानीमा पुरिएर सासु-बुहारीको मृत्यु

जुम्ला : सिगाचौमा रातो माटोको खानीमा पुरिएर सासु बुहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

घर लिप्ने रातो माटो लिन मालाभिडको जंगलमा गएकी ४५ वर्षकी सासु नाक्चु सुनार र २५ वर्षिया बुहारी स्यानु सुनारको मृत्यु भएको प्रहरी प्रमुख डिएसी लालबहादुर धामीले जानकारी दिए।

उनीहरु दुबैको घटनास्थलमै मृत्य हो। डिएसपी धामीका अनुसार खानी भासिदा पुरिएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन्। हाल घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology