प्रिया दिलबाट आउँछिन् फेरि जान्छिन्…(गजल)

मित्र म हजुरको प्रतिज्ञा, तुफान सम्झन्छु
अनि मेरो मुलुकको, संविधान सम्झन्छु

मलाई मज्जाले हप्की दिएर जानु भयो
तर म सँग भिड्नुस् मात्र, महान सम्झन्छु

प्रिया दिलबाट आउँछिन् फेरि जान्छिन्
बेलाबेला जीवन पनि,दोकान सम्झन्छु

नासमझ अब दुर्जन आदत नदेखाउनुस्
मात्र दुइचार चोटिलाई, अञ्जान सम्झन्छु

नित्य अभिन्न सपनाहरु सिर्जना भैरहन्छ
रत मैले मानवताको मगज,मैदान सम्झन्छु

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology