आहा ! मनै लोभ्याउने म्याग्दीको राखु भगवती गाउँ (फोटो फिचर)

म्याग्दी : म्याग्दी धार्मिक तथा पर्यटकीय हिसाबले अत्यन्तै संभावना बोकेको जिल्ला हो । यहाँ थुप्रै धार्मिक तथा पर्यटकीय गन्तव्यहरु छ । यहाँ भएका पर्यटकीय क्षेत्रहरुले म्याग्दीको गरिमालाई थप उचो बनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा मनै लोभ्याउने गाउँहरु छन् । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई तान्न सहजता दिलाएको छ । त्यस मध्ये म्याग्दीको रघुगंगा गाउँपालिका गाउँपालिका वडा नम्बर २ राखु भगवती गाउँ पनि पर्यटकलाई तान्ने आकर्षक गन्तव्य हो ।

पर्यटकीय स्थल रुइसे पनि यही गाउँको सिरानमा रहेको छ । पछिल्लो समय भगवती गाउँ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology