रत्नेचौर जागरण कप फुटबल प्रतियोगितामा नेवि संघ बागलुङसहित चार समूह अघिल्लो चरणमा प्रवेश

बागलुङ : रत्नेचौर जागरण समूह बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरले आयोजनामा दोस्रो रत्नेचौर जागरण कप फुटबल प्रतियोगितामा संचालन भएको छ ।

बिहिबार ४ खेल भएका छन् । जसमा रत्नेचौर जागरण समुहलाई पराजित गर्दै बागलुङ नगरपालिका ६, रत्नेचौर क्लबलाई हराउँदै नव उत्साही क्लव, फ्युचर बागलुङलाई हराउँदै ने.वि संघ र काभ्रे भगवतीलाई हराउँदै रिभर बिच एफ सी अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा प्रथम हुनेले ५१ हजर ५ सय ५५, द्वितीय हुनेले २५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् ।  समूहले यस अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रहहरुको आयोजना समेत गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology