रिघामा खरको छाना विस्थापित गर्ने

बागलुङ : गलकोट नगरपालिका वडा नम्बर ११ रिघामा खरको छाना विस्थापित गर्ने अभियान सुरु भएको छ ।

अहिले खरका घरको अभिलेखन र अनुगमन तथा नाप लिने गरी काम अगाडि बढेको वडा अध्यक्ष डम्बर बहादुर श्रीसले बताए ।

वडा अध्यक्ष श्रीस, वडा सदस्य, प्रविधिक लागएतको टोलीले घरको अनुगमन तथा घरको नाप लीने काम गरिरहेको छ ।

अध्यक्ष श्रीसले दिएको जानकारी अनुसार यो अर्थिक वर्षदेखि नगरपालिकामा सुरुभएको कार्यक्रम रिघामा यो वर्ष नै सक्ने लक्ष्य लिइएको र आगामी वर्ष नगरपालिकालाई नै खरको घर मुक्त हुने गरी सबैै वडाले उच्च प्राथमीक्ताका साथ काम गरिरहेका छन ।

गलकोट नगरपालिका वडा नम्बर ११ रिघामा अन्य वडहरुमा भन्दा धेरै खरको घरहरु रहेको पनि वडा अध्यक्ष श्रीसले बताए । अहिले रिघामा २ सय २४ वटा खरको छाना भएकाले निवेदन दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology