‘क्वारेन्टाइन’मै कुटिए स्वास्थ्यकर्मी

काठमाडौं : बैतडीका एक स्वास्थ्यकर्मीमाथि स्थानीय सरकारलेस्थापना गरेको ‘क्वारेन्टाइन’मै कुटपिट भएको छ ।

पुर्चौडी नगरपालिकास्थित कुवाकोट स्वास्थ्यचौकीका अहेब करनसिंह धामीमाथि क्वारेन्टाइनमै कुटपिट भएको हो ।

भारतबाट आएको छोरालाई क्वारेन्टाइनमा राखेको भन्दै स्थानीय नरेन्द्र जागरीले स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन् ।

नरेन्द्रका छोरा सुनिलसहित पुर्चौडीका सातजना बुधबार राति घर फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology