images
images

तमानखोला गाउँपालिकाले दियो दुर्घटनामा ज्यान गुमाएका परिवारलाई सहयोग

तमानखोला गाउँपालिकाले दियो दुर्घटनामा ज्यान गुमाएका परिवारलाई सहयोग

  • चैत्र ७, २०७७ शनिवार
  • २०:०५:४६ बजे
  • 5.5K
    SHARES
  • तमानखोला गाउँपालिकाले दियो दुर्घटनामा ज्यान गुमाएका परिवारलाई सहयोग

    बुर्तिबाङ : तमानखोला गाउँपालिकाले गाडी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ । 

    गत फागुनमा तमानखोला गाउँपालिका वडा नम्बर २ मा भएको पिकअप दुर्घटनामा ज्यान गुमाएका १७ वर्षीय मोहन विकको परिवारलाई राहात स्वरुप एक लाख रुपैयाँ सहयोग गरेको हो ।

    गाउँपालिका अध्यक्ष बुढा, उपाध्यक्ष मानसरी शेरचन, प्रमुख प्रशासकिय अधिकृत विकाश लम्साल, वडा अध्यक्ष मिन बहादुर घर्ती लगाएतको सहभागितामा मृतक विकको घरमै पुगेर सहयोग गरेको बताएको छ ।

    त्यसै गरी गाडी दुर्घटनामा घाईतेहरुको उपचाका निम्ति गाउँपालिकाले हेली मार्फत उद्धार गरी पोखरा रेफर गरेको थियो ।


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार