images
images

पत्रकार महासंघमा विपुल पोखरलको जित निश्चित, युनियनको विजयोत्सव सुरु

पत्रकार महासंघमा विपुल पोखरलको जित निश्चित, युनियनको विजयोत्सव सुरु

  • चैत्र २८, २०७७ शनिवार
  • १५:१६:१२ बजे
  • 2.9K
    SHARES
  • पत्रकार महासंघमा विपुल पोखरलको जित निश्चित, युनियनको विजयोत्सव सुरु

    काठमाडौं : नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावमा विपुल पोखरेलको प्यानलको जित निश्चित भएको छ । मत परिणामको औपचारिक घोषणा भने भइसकेको छैन । पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा

    May be an image of 16 people and people standing

    प्रेस युनियनले सिंगै प्यानलमा जित हासिल गरेको हो । विपुल प्यानल जित सुनिश्चित भएको हो । अध्यक्षमा विपुल पोखरेलले प्रतिद्वन्द्वी निर्मला शर्मालाई दुई हजारभन्दा बढी भोटले पछि पारेका छन् । विपुलको जित निश्चित भएसँगै प्रेस युनियनले उनलाई खादा र माला

    May be an image of 30 people, including Ajaya Babu Shiwakoti, people standing and people sitting

    लगाइदिएर विजयोत्सव मनाइरहेको छ । मत परिणामको औपचारिक घोषणा ५ बजेपछि गर्ने कार्यक्रम छ । पछिल्लो परिणामअनुसार प्रेस युनियन प्रेस संगठन तथा माधव नेपाल निकट प्रेस चौतारीसहित ११ संगठन सबै पदमा अगाडि छन् ।

    May be an image of 17 people and people standing

    पछिल्लो मत परिणाम अनुसार,पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र निर्मला शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको छ । गजेन्द्र बुढाथोकीले १७६ मत प्राप्त गरेका छन् ।

    May be an image of 11 people, people standing and outdoors

    सम्बन्धित समाचार