राजनीति

नेपाली काँग्रेसले टुङ्ग्यो तमानखोला ३ को वडा अध्यक्षको उम्मेदवार

नेपाली काँग्रेसले टुङ्ग्यो तमानखोला ३ को वडा अध्यक्षको उम्मेदवार

  • चैत्र २९, २०७८ मंगलवार
  • २०:३२:४३ बजे
  • 8.0K
    SHARES
  • नेपाली काँग्रेसले टुङ्ग्यो तमानखोला ३ को वडा अध्यक्षको उम्मेदवार

    बुर्तिबाङ : आगामी स्थानीय तहका लागि नेपाली कांग्रेसले तमानखोला गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्ष टुङ्ग्याएको छ । काँग्रेस वडा समितिले झकबहादुर बुढालाई वडा अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । 

    २६ वर्षको उमेरदेखि तमान लाम्मलाका विद्यालय संघ संस्थामा सामाजिक कार्य गर्दै आइरहेका बुढालाई पार्टीले वडा अध्यक्ष पदमा जिम्मेवारी दिने निर्णय गरेको हो । २ कार्यकाल तममान युवा क्लबको अध्यक्ष, एक कार्यकाल धनगौ ज्योति माविमा व्यवस्थापन समिति अध्यक्षसहित स्वास्थ्य र शिक्षा लगाएत 

    समाज रुपान्तरणको रुपमा सक्रिय रुपमा काम गर्दे आएका बुढालाई ३ आकाँक्षी मध्ये सर्वसहमतीबाट वडा अध्यक्षको उम्मेदवारमा चयन गरेको हो । 


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार