यी राशीका महिला निकै छिटो यौन सम्पर्कको लागि तयार

यी राशीका महिला निकै छिटो यौन सम्पर्कको लागि तयार

  • पौष १८, २०७७ शनिवार
  • ०८:२०:४३ बजे
  • 170.1K
    SHARES
  • यी राशीका महिला निकै छिटो यौन सम्पर्कको लागि तयार

    सहवासले जुनसुकै प्राणीको जीवनमा पनि महत्व राख्छ । यौ*न विना सृष्टि असम्भव छ । यद्यपी सन्तान उत्पादनको लागिमात्र नभई मानिसलाई खुसी र सन्तुष्ट राख्नको निम्ती यौ नको आवश्यकता छ ।

    यसको महत्वलाई सकरात्मक तवरले बुझ्ने हो भने यसबाट जीवनलाई सुखद् र मर्यादित बनाउन सकिन्छ । तर यसलाई सम्भोग पनि भन्ने गरिन्छ । सम्भोगको अर्थ समान भोग गर्नु बुझिन्छ ।

    अर्थात यौ नसम्बन्धको समयमा दुबैले बराबर सन्तुष्टी पाउन सक्नु । यदि सहवास गर्दा दुई मध्ये एकजना सन्तुष्ट हुन सकेन भने सम्बन्ध दिगो रहन सक्दैन ।

    त्यसैले आफ्नो पार्टनरलाई सन्तुष्ट राख्न उसको मनोविज्ञानलाई बुझ्नु जरुरी हुन्छ । महिलाहरूको राशि अनुसार सहवासको चाहनापनि फरक हुन्छ । त्यसैले तपाईंको पार्टनर कुन राशिको हो सोही अनुसारले सहवासगर्न सक्नुहुनेछ ।

    मेष राशी – यो राशिका महिलाको मुख र निधार एकदमै संवेदनशील हुन्छ । तपाईंले मुख र निधारमा चुम्बन गर्नु भयो भने उनीहरु चाँडै सहवासको लागि तयार हुन्छन् वा महिलामा चाँडै यौ न उत्तेजना बढ्दछ ।

    मेषराशिका महिलाहरु रातो रङप्रति ज्यादै आकर्षित हुन्छन् । त्यसैले यदि तपाईंको सहवास पार्टनर मेषराशिकी छिन् भने यौ न क्रियाकलाप गर्नु भन्दा अगाडि रातो रङको कपडा लगाउनु होस् ।

    वृष राशी – यो राशिका महिला जति धेरै रोमान्टिक हुन्छन् त्यति नै धेरै समय यौन क्रियाकलापमा राजी गराउन समय लाग्दछ ।

    त्यसैले तपाईंको सहवास पार्टनर वृषराशिवाला छन् तर तपाईं चाँडै यौ न क्रियाकलाप गर्ने सोच्नु हुन्छ भने तपाईंले दुःख पाउनु भयो अर्थात् तपाईंको यौ नजीवन त्यति सहज हुने छैन जति तपाईं सोच्नु हुन्छ ।

    वृषराशिका महिलाको गर्धन निक्कै संवेदनशील हुन्छ त्यसैले सहवास गर्नुअघि गर्धनमा चुम्बन वा स्पर्श गर्नु भयो भने निक्कै चाँडै उ त्तेजना पैदा गर्न सक्नु हुन्छ ।

    साथै यो राशिका महिला महङ्गा गहना लगाउन मन पराउने भएकाले सहवासको लागि रिझाउन महङ्गा गहना खरिद गरिदिने पनि गर्न सक्नु हुन्छ तर आफ्नो खल्ती चाहिँ हेर्न नभुल्नु होला ।

    मिथुन राशी – यो राशिका महिला सहवासको लागि सधैँ सक्रिय रहन्छन् । यिनीहरु आकर्षक वस्तुप्रति निक्कै नै ध्यान दिने हुन्छन् ।

    उनीहरुलाई हातमा चुम्बन गर्दा निक्कै आनन्द आउँछ । साथै यो राशिका महिलाहरु यस्तो रोमान्टिक ठाउँमा जान रुचाउँछन् जहाँ उनीहरुका पुराना कुरा याद आउन् ।

    कर्कट राशी – यो राशिका महिला निक्कै भावुक र मानसिक रुपमा पनि संवेदनशील हुन्छन् । यसै कारणले पनि सहवासमा खासै रुची राख्दैनन् भने सहवास गर्दा पनि भरपुर आनन्द लिन सक्दैनन् ।

    यो राशिका महिलाहरु चन्चल स्वभावकका हुन्छन् । उनीहरु पार्टनरको भन्दा आफ्नो सन्तुष्टिकोलागि मात्रै क्रियाशिल रहन्छन् । तैपनि उनीहरुलाई ‘क्याण्डल लाइट डिनर’ निक्कै मन पर्ने भएकोले त्यहाँ लैजान सकिन्छ ।

    कर्कटराशिका महिलाको स्त न सबैभन्दा संवेदनशील हुने भएकोले सहवासको सुरुवात यहिबाट गर्नु उपर्युक्त हुन्छ ।

    सिंह राशी – सिंहराशिका महिलालाई बनावटी कुराहरु वा देखावटी सौन्दर्य र चिजबस्तुहरुप्रति निक्कै आकर्षण हुन्छ । यिनीहरु रोमान्टिक वातावरणमा चाँडै र सजिलै घुलमिल हुनसक्छन् ।

    यो राशिका महिलाहरु आफ्नो पार्टनरलाई आफूमाथि हावी हुन भने दिँदैनन् । यिनीहरुको पिठ्युँ सहवासको लागि निक्कै संवेदनशील हुन्छ ।

    कन्या राशी – यो राशिका महिला आफ्नो यौ न इच्छालाई चाँडै बाहिर निकाल्न चाहँदैनन् तर भित्र भने सहवासको भोक निक्कै हुने गर्दछ ।

    यिनीहरुलाई पेटमा किस गर्न निक्कै मन पर्दछ । सहवास सम्पर्क गर्नु भन्दा अघि उनीहरुलाई पेटमा स्पर्श गर्ने वा छुने गर्नु उपर्युक्त हुन्छ ।

    तुला राशी – यो राशिका महिलाहरु सहवासको लागि निक्कै नै छिटो तयार हुन्छन् । उनीहरुको राशि स्वामी शुक्र भएकोले पनि यस्तो भएको हो । शुक्रलाई यौ नउत्तेजना बृद्धि गर्ने ग्रहको रुपमा लिइन्छ ।

    यो राशिका महिलालाई सहवासको बेला कुराकानी गर्न बिलकुलै मन पर्दैन । यिनीहरुको पिठ्युँको तल्लो भाग निक्कै संवेदनशील हुने भएकोले त्यहाँ स्पर्श गरेर सहवासप्रति उत्तेजना जगाउन सकिन्छ ।

    वृश्चिक राशी – यो राशिका महिला सहवासको लागि निक्कै नै संवेदनशील हुन्छन् । उनीहरुलाई बडी मसाज मन पर्ने भएकोले मसाजबाटै चाँडै उत्तेजना पैदा गराउन सकिन्छ ।

    धनु राशी – धनुराशिका महिलाहरु धार्मिक प्रकृतिका हुन्छन् । यिनीहरुलाई रोमान्सको लागि एकान्त ठाउँ मन पर्छ ।

    यो राशिका महिलालाई रोमान्टिक गीत, सहवास फिल्म वा सहवाससम्बन्धी कुराकानीबाट चाँडै प्रभावित गर्न सकिन्छ । यिनीहरुको जाँघ सबैभन्दा संवेदनशील हुन्छ ।

    मकर राशी – यो राशिका महिलाको खुट्टा निक्कै संवेदनशील हुन्छ । खुट्टाको कुनै पनि भागमा किस गरेर वा स्पर्श गरेर उनीहरुलाई उत्तेजना बढाउन सकिन्छ ।

    यिनीहरुलाई सहवासको दौरान कुराकानी गर्न बिलकुलै मन पर्दैन । यिनीहरुलाई रिझाउन घुमफिर गर्ने वा रोमान्टिक कुराकानी गर्न सकिन्छ ।

    कुम्भ राशी – यो राशिका महिलाको काँध तथा कुहिनो ज्यादै संवेदनशील हुन्छ । त्यसैले यो भागमा अलिकति पनि स्पर्श हुँदा उनीहरु चाँडै उत्तेजित बन्दछन् ।

    यिनीहरुलाई रातीको समयमा नुहाइ धुवाई गरेर सहवास गर्न निक्कै मन पर्छ । यिनीहरुलाई फरफ्युम पनि निक्कै मन पर्दछ ।

    मीन राशी – यो राशिका महिलालाई आँखामा आँखा जुधाएर हेर्न ज्यादै मनपर्छ । यिनीहरुलाई थोरै जबरजस्ती वा थोरै चलेको पनि मन पर्छ । यिनीहरुको कुर्कुच्चा निक्कै संवेदनशील हुने भएकोले यहाँ मसाज गरेर पनि उत्तेजना बढाउन सकिन्छ ।

     

  • सम्बन्धित विषय:

  • # सहवास

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार