images
images

रातो लुगामा खुलेकी एजिला, फाेटाेहरू

रातो लुगामा खुलेकी एजिला, फाेटाेहरू

  • पौष १, २०७७ बुधवार
  • ०७:४१:५४ बजे
  • 5.4K
    SHARES
  • रातो लुगामा खुलेकी एजिला, फाेटाेहरू

    काठमाडाैँ : चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । धमला दम्पती आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने भयो ।

    red-dress-aliza-3.jpg

    १८ वर्षको कलिलो उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् । फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने निकै ब्यस्त बनेकी छन् ।

    red-dress-aliza-1.jpg

    सामाजिक संजालमा पनि निकै सक्रिय बनेकी छन् ।पछिल्लो समय पनि उनी पोखरा पुगेर फोटोशुट गरेकी छन् । जहाँ उनी निकै खुलेकी छन् भने निकै सुन्दर पनि देखिएकी छन् ।

    red-dress-aliza-2.jpg

    उनका ती तस्बिर भाइरल नै बनेका छन् । सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चाल्ने नारीको रुपमा उनको चर्चा हुने गर्दछ ।

     

  • सम्बन्धित विषय:

  • # ऋषी धमला
  • # एलिजा गौतम
  • # चलचित्र

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार