images
images

पर्वतबाट हराएका व्यक्ति बागलुङमा मृत भेटिए 

पर्वतबाट हराएका व्यक्ति बागलुङमा मृत भेटिए 

  • श्रावण २९, २०७८ शुक्रवार
  • १९:५९:२७ बजे
  • 2.9K
    SHARES
  • पर्वतबाट हराएका व्यक्ति बागलुङमा मृत भेटिए 
    फाइल तस्बिर

    बागलुङ : पर्वत कुस्मा बजारबाट सम्पर्क बिहीन भएका व्यक्ति बागलुङमा मृत अवस्थामा फेला परेका छन् ।

    बिहीबार पर्वत सदरमुकाम कुस्मा बजारबाट हराएका मुस्ताङ गेष्ट हाउसका सञ्चालक ६० वर्षीय गजेन्द्र तुलाचन बागलुङमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले बताए ।

    बिहीबारदेखि परिवाको सम्पर्कमा नरहेका उनी बागलुङ नगरपालिका—१० दब्ल्याङमा रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

    शुक्रबार दिउँसो उनी रुखमा झुण्डिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # बागलुङ
  • # पर्वत
  • # मृत

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार